Sunday, June 20, 2021
Home Blog Page 10

विश्वले अबको दुई दिन पछि कोरोनाविरुद्धको पहिलो ‘भ्याक्सीन’ पाउने

काठमाडौं । विश्वमा कोरोना भाइरसको प्रकोप दिन प्रतिदिन बढ्दै गईरहेको छ । विश्व स्वास्थ्य संगठनले अहिले विश्वमा कोरोना विरुद्धको भ्याक्सीन बनाउँदै गरेको बताएको छ । उनीहरु अहिले क्लिनिकल ट्रायलको चरणमा रहेका छन् । यसैबीच रुस कोरोना भ्याक्सीन विकसित गर्ने मामिलामा सबभन्दा अगाडि देखिएको छ । रिपोर्टका अनुसार रुस अबको दुई दिन पछि अर्थात् १२ अगस्टमा आफ्नो विश्वकै पहिलो कोरोनाविरुद्धको...

थप एक कोरोना संक्रमितको मृत्यु

जनकपुरधाम : धनुषाको जनकपुरधाममा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पताल मातहत रहेको कोरोना (कोभिड–१९) विशेष अस्पतालको आइसोलेसनमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ८ का ६० वर्षीय पुरुष रहेका छन् । उनी गत साउन ८ गते देखि आइसोलेसन कक्षमा भर्ना भएका थिए । संक्रमितलाई लामो समयदेखि अत्यधिक ज्वारो आइरहेको...

को’रोना भा’इसरविरुद्धको खोपमा यस्ताे सफलता

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरसविरुद्धको खोपमा भारतलाई सफलता हात परेको छ । बीबी१५२ नामको कोरोनाविरुद्धको खोपको तेस्रो चरणको पनि भारतले सफल परीक्षण गरेको हो । भारतले अगस्त १५ स्वतन्त्रता दिवसको अवसरमा कोरोनाविरुद्धको खोपको प्रयोग शुरु गर्ने जनाएको छ । आईसीएमआरले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ । लामो दुरीका यातायात र हवाई उडान भदौ १५ गतेसम्म...

को’रोनाकाे कारण थप चार जनाको मृत्यु, ३३८ जना सङ्क्रमित

गएको २४ घण्टामा नेपालमा कोरोनाभाइरसको सङ्क्रमणबाट थप चार जनाको मृत्यु भएको र ३३८ जना बिरामी भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार जनाएको छ। यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ७९ पुगेको छ भने सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या २३,३१० पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले ६,७३८ जनामा सक्रिय सङ्क्रमण छ भने १६,४९३ जना भाइरसमुक्त भएका छन्।...

श्वासप्रश्वासमा समस्या देखिएकी महिलाको बाटोमै मृत्यु

डडेल्धुरा : श्वासप्रश्वासमा समस्या देखिएर धनगढी रिफर भएकी एक महिलाको बाटोमै मृत्यु भएको छ। गन्यापधुरा गाउँपालिका - ३ की ३८ वर्षीया माधवी शाहीलाई थप उपचारका लागि धनगढी रिफर गरिएको थियो। श्वासप्रश्वासमा जटिल समस्या भएका कारण उनलाई थप उपचारका लागि धनगढी रिफर गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। उनी केही दिन अगाडि मात्रै धनगढीबाट गन्यापधुरा -३ मा रहेको घरमा आएको...

अयोध्याधामको काम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम सुरु गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न निर्देशन दिएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए।...

Stay connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe

Latest article

निषेधाज्ञामा थप कडाइ, बैंक तथा वित्तीय संस्था बन्द

२३ वैशाख, बुटवल । रुपन्देहीमा जारी निषेधाज्ञा थप कडाइ गरिएको छ । बिहीबार बसेको जिल्लास्तरीय कोभिड संकट व्यस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख ३०...

अरूको नाममा IPO भर्नेलाई रोक्न यस्ताे सफ्टवेयर

हिमाञ्चल (परिवर्तित नाम)ले गाउँमा भएका आफ्ना दाइ, भाइ, दिदीबहिनी र साथीभाइको समेत नागरिकताका फोटोकपी ल्याए। उनीहरूका नामबाट डिम्याट खाता र ब्रोकर खाता खोले। नागरिकताका...

कोरोनाको खोप नेपाल ल्याउने यस्ताे सम्झौता भयाे

मस्को : रुससँग कोभिड १९ विरुद्धको खोप नेपाल आपूर्ति गर्ने सम्झौता भएको छ । उक्त व्यापारिक सम्झौता अनुसार २ करोड ५० लाख डोज खोप...