Saturday, July 11, 2020
Home Blog Page 3

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए। अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्। ‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने। तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’

उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए। निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ। काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ। सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ। तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारको भनाइ छ। यात्रुवाहक बसमा सिटको आधा मात्रै यात्रु चढाउन पाइनेछ। सिटको एक लहरमा एक जना मात्रै यात्रु राख्नुपर्ने सरकारको भनाइ छ। पाँच जिल्ला कोरोनामुक्त, छ जिल्लामा ५ सय बढी संक्रमित काठमाडौं : पछिल्लो समय कोरोना संक्रमण घट्दै गएपछि पाँच जिल्ला कोरोनामुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पाँच जिल्ला कोरोनामुक्त भएको जानकारी दिए। धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोनामुक्त भएको उनले पुष्टि गरेका हुन्। यस्तै मन्त्रालयका अनुसार छ जिल्लामा भने कोरोना संक्रमित बढिरहेका छन्।महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा ५ सय भन्दा बढी कोरोनाका बिरामी रहेको मन्त्रालय जनाएको छ। नेपालमा कोरोना संक्रमण घट्दै गएको मन्त्रालयको दावी छ। मन्त्रालयका प्रवक्ता डा. गौतमले जिल्लाका धेरैजसो क्वारेन्टाइन र आइसोलेसन रित्तिदै गएको समेत जानकारी दिए। मन्त्रालयका अनुसार बिहीबार १०८ जनामा कोरोना संक्रमण देखिएको छ।हालसम्म कोरोनाबाट संक्रमित हुनेको १६ हजार ५३१ संख्या पुगेको छ। गत २४ घन्टामा पीसीआर विधिबाट ४ हजार ५८८ नमूना परीक्षण भएका छन्। मन्त्रालयका अनुसार २५ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ। गरिएको मन्त्रालयका अनुसार क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको २४ हजार ४२५ छ भने आइसोलेसनमा ८ हजार ६०५ जना रहेका छन्। गत २४ घन्टामा १३९ जना स्वास्थ्य लाभ गरी घर फर्किएका छन्। मन्त्रालयका प्रवक्ता डा.गौतमका अनुसार योसहित कोरोना जित्नेको ७ हजार ८९१ संख्या पुगेको छ। हालसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भइसकेको छ।

को’रोना भा’इरसविरुद्धको ‘खोपको दाेश्राे परीक्षण सफल अब यसरि चाँदै अाउने ।

काठमाडौं । चीनको सिनोभाक बायोटेकले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा शुरु गर्ने भएको छ योसँगै सिनोभाक बायोटेक खोप निर्माणको तेस्रो चरणमा पुग्ने तेस्रो कम्पनी भएको छ । ब्राजिलको नियामक निकायले फास्ट ट्र्यकमा कम्पनीलाई खोपको परीक्षणका लागि अनुमति दिएसँगै यसको तेश्रो चरणको परीक्षण ब्राजिलमा हुने भएको हो । निकायले यसबारेमा जानकारी सोमवार दिएको थियो । सिनोभाकका अनुसार ब्राजिलियन खोप निर्माता इीन्स्टट्युट बोटान्टानसँगको सहयकार्यमा तेस्रो चरणको परीक्षण सञ्चालन गर्नेछ ।

यसमा कोरोना भाइरस सेन्टरमा ९ हजार स्वास्थ्यकर्मीलाई सहभागी गराइनेछ भने यो महिनादेखि नै यसको परीक्षण शुरु गरिने भएको छ । बेलायतमा रहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरुले निर्माण गरेको अस्ट्राजेनेकाको खोप र चीनको चाइना नेसनल फार्मास्युटिकल ग्रुप (सिनोफार्म) ले पनि तेस्रो चरणको परीक्षण गरिरहेको हो । मोर्डनाले यो महिनाको अन्त्यदेखि तेस्रो चरणको परीक्षण शुरु गर्ने जनाएको छ । सिनोभाकले जनवरीको अन्तिममा कोरोनाभाइरसको खोपको निर्माण शुरु गरेको थियो र अहिले कोरोनाभाइरसको खोपको फ्याक्ट्री निर्माण गर्ने तयारी समेत गरेको छ । यो वर्षको अन्तिमसम्ममा खोप तयार हुने कम्पनीको आशा छ । कम्पनीले एक वर्षमा १० करोड खोप निर्माण गर्ने लक्ष्य लिएको छ । एजेन्सीको सहयोगमा ७७ मध्ये चार जिल्ला कोरोना ‘फ्रि’ काठमाडौं : नेपालका ७७ जिल्लामध्ये चार जिल्ला कोरोना ‘फ्रि’ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चार जिल्ला कोरोना फ्रि भएको जानकारी दिएका हुन् गौतमका अनुसार प्रदेश १ का तेह्रथुम, भोजपुर र सोलुखुम्बु र कर्णाली प्रदेशको हुम्ला जिल्लामा पछिल्लो समय संक्रमित नदेखिएका हुन् ।कोरोना संक्रमितको संख्या १६ हजार नाघ्‍यो नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितको संख्या १६ हजार एक सय ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा मात्र २०४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । सोमबार १८० जनाको रिपोर्ट पोजिटिभ आएको थियो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार एक सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म दुई लाख ६१ हजार आठ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले २५ हजार सात सय २७ जना क्वारेन्टाइनमा छन् भने आठ हजार जनाको आइसोलेसनमा उपचार भइराखेको छ । कोरोना संक्रमितमध्ये ४६ प्रतिशत डिस्चार्ज नेपालमा कुल कोरोना संक्रमितमध्ये ४६ प्रतिशतले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिलेसम्म संक्रमितमध्ये ४६.४ प्रतिशतले कोरोना जितेका हुन् । पछिल्लो २४ घण्टामा मात्र चार सय ९९ जनाले कोरोना जितेका छन् ।

भर्खरै हालीएकाे

को’रोना सं’क्रमणकाे कारण काठमाडौंमा नै एक युवाको मृ’त्यु

ललितपुर, २६ असार । कोरोना संक्रमण भएर उपचाररत एक युवाको पाटन अस्पतालमा मृत्यु भएको छ । काठमाडौं शंखमुलका ३० वर्षीय ती युवा कोरोना संक्रमण...

तीन ऐसी से-क्स पोजीशन जिसे महिलाएं करती है पसंद

वैसे तो इस बात को हर कोई जनता है कि से-क्स का असली मज़ा तब आता है जब दोनों को पूर्ण रूप से संतुष्टि...

पहिरोमा पुरिएर सात जनाको मृत्यु

पोखरा : भारी वर्षापछि आएको पहिरोका कारण पोखरामा सात जनाको मृत्यु भएको छ। पोखरा १८ सराङ्कोटमा ५ र अरु २ ठाउँमा १/१ जनाको मृत्यु...

नेपालमा विदेशी च्यानलको प्रशारण बन्द गर्ने निर्णय

काठमाडौं : विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटरहरुले विदेशी च्याल नेपालमा बन्द गर्ने निर्णय गरेका छन् । भारतीय टेलिभिजनमा नेपाल र नेपालका प्रधानमन्त्रीको विषयमा...

सार्वजनिक सवारी चल्न दिने सरकारको निर्णय

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने बताएको छ। मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य...

को’रोना भा’इरसविरुद्धको ‘खोपको दाेश्राे परीक्षण सफल अब यसरि चाँदै अाउने ।

काठमाडौं । चीनको सिनोभाक बायोटेकले कोरोना भाइरसविरुद्धको सम्भावित खोपको तेस्रो चरणको परीक्षण ब्राजिलमा शुरु गर्ने भएको छ योसँगै सिनोभाक बायोटेक खोप निर्माणको तेस्रो चरणमा...

राष्ट्रपतिलाइ को’रोना सं’क्रमण

राष्ट्रपति जैर बोल्सनारो कोरोना भाइरसको शिकार भएका छन्। जैयर बोलसनोरोल ब्राजिलियन टिभी अन्तर्वार्ताका क्रममा उनले आफूलाई कोरोना पोजेटिभ भएको पुष्टि गरेका हुन । ब्राजिलको...

काेराेना अाफै कमजाेर हुदै गएकाे यस्ताे बलियो प्रमाण फेला पर्याे

विश्वव्यापी रूपमा गरिएको एक अध्ययनले अमेरिकामा नयाँ खालको कोरोना भाइरस फैलिएको बलियो प्रमाण फेला पारेको छ। युरोपबाट अमेरिका प्रवेश गरेको यो नयाँ कोरोना भाइरस...